जेनजीले भोलि काठमाडौँ आयोजना गर्ने र्यालीलाई बालेनको समर्थन, उमेर बढी हुँदा आफू भने नजाने
काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा जेनजीले सोमबार गर्ने भनेको र्‍यालीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन जनाएका छन् ।
आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू भने उमेर हदका कारण सहभागी हुन नसक्ने बताएका हुन् ।
जेनजी २८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मानिने र आफ्नो उमेर त्यसभन्दा माथि भएको भन्दै बालेनले आफू सहभागी हुन नसक्ने बताएका छन् । “भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ता आफ्नो स्वार्थ पूरा गर्...
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0