विरोधीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नः ४ जनाको जागिर ठुलो कि राष्ट्रिय स्वाभिमान ?

Sep 8, 2025 - 07:47
 0  0
विरोधीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नः ४ जनाको जागिर ठुलो कि राष्ट्रिय स्वाभिमान ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको बचाउ गरेका छन् । आइतबार नेकपा एमालेको विधान महाधिवेशनको समापनका क्रममा बोल्दै उनले चार जनाको जागिर राष्ट्रिय स्वाभिमान भन्दा ठुलो हुन नसक्ने जिकिर गर्दै प्रतिबन्धको निर्णय जायज भएको दाबी गरेका हुन् ।  “एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुन अनुसार दर्ता होउ, नेपालमा कर तिर, उत्तरदायी बन भन्दा तिमीहरूको संविधान थाहा छैन, तिमीहरूको मतलब छैन भनेर जवाफ दिएर अटेरी गर्ने,” उनले भनेका छन्, “टेर्नुपर्छ भन्दाखेरि सोकल्ड ...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0