जेनजी आन्दोलनको पूर्वसन्ध्यामा बालेनको प्रतिबन्धको विरोधी पोस्टः मलाई बोल्न दे सरकार

Sep 8, 2025 - 07:47
 0  1
जेनजी आन्दोलनको पूर्वसन्ध्यामा बालेनको प्रतिबन्धको विरोधी पोस्टः मलाई बोल्न दे सरकार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयको विरोधमा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राखेका छन् । आइतबार साँझ बलिदान फिल्मको आफ्नै रिमेक गीतको अंश राख्दै उनले "मलाई बोल्न दे सरकार" भनेर लेखेका छन् । यो समाचार तयार पार्दासम्म उक्त क्लिपमा एक लाख पाँच हजार बढी लाइक र आठ हजार ओटा कमेन्ट आएका छन् । त्यस्तै यो पोस्ट साढे सात हजार पटक शेयर भएको छ भने यसमा साढे छ लाख बढी भ्युज पुगेको छ ।  उनका गीतका शब्दहरूमा सामाजिक सञ्जाल प्रति...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0