सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

Sep 7, 2025 - 17:08
 0  2
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

२२ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार शुक्रबार सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा १४ वर्षीय प्रख्यात मग्राती बेपत्ता भएका थिए । खोजतलासको गर्ने क्रममा घटना स्थलदेखि करिब ३० मिटर तल मग्रातीको शव शनिबार…

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0