गायक शिव परियारले हटाए सामाजिक सञ्जाल बन्धको समर्थनमा राखेको पोस्ट, अब जेनजीलाई साथ
काठमाडौँ । गायक शिव परियारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई समर्थन गर्दृ राखेको पोस्ट आफ्नो फेसबुक पेजबाट हटाएका छन् । उक्त पोस्ट हटाउँदै उनले सोमबार देशव्यापी रूपमा आयोजना गरिएको जेनजी पुस्ताको आन्दोलनमा सहमति समेत जनाएका छन् ।
बिहीबार सरकारले सूचिकरणमा नआएका सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेसँगै गायक परियारले सरकारको उक्त कदमलाई समर्थन गर्ने जनाएका थिए । उनले लेखेका थिए, “सामाजिक सञ्जालमा देखिएको अराजकता, उद्दण्डता, अनुशासनहीनता जस्ता संवेदनशील कुराहरूलाई सहज रूपमा कारबाहीको दायरामा ल्याउन त...
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0