जेन जीको आन्दोलनलाई पूर्व प्रधानमन्त्री प्रचण्डको साथ

Sep 8, 2025 - 07:47
 0  2
जेन जीको आन्दोलनलाई पूर्व प्रधानमन्त्री प्रचण्डको साथ
काठमाडौं । सोमबार राजधानीलगायत देशका विभिन्न सहरमा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समर्थन जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रचण्डले आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन् । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध गलत भएको भन्दै उनले युवाहरूको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रचण्डले आफ्नो पोस्टमा लेखेका छन्, "सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0