भीपीएन प्रयोग नगर्न र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सघाउन सरकारको आग्रह

Sep 8, 2025 - 07:47
 0  0
भीपीएन प्रयोग नगर्न र सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सघाउन सरकारको आग्रह
काठमाडौँ । नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, स्न्यापच्याट, मेसेन्जर लगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको सरकारले ती साइट चलाउन भीपीएन प्रयोग नगर्न भनेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो आग्रह गरेको हो । "नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँ...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0