सामाजिक सञ्जाल रोक लगाउन सरकारलाई सर्वोच्चको साथ, प्रतिबन्ध विरुद्धका रिट दर्ता गर्न अस्वीकार

Sep 8, 2025 - 07:47
 0  1
सामाजिक सञ्जाल रोक लगाउन सरकारलाई सर्वोच्चको साथ, प्रतिबन्ध विरुद्धका रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णय विरुद्धका रिट निवेदन दर्ता नगर्ने निर्णय गरेको छ । अधिवक्ता डा. सुनिलरञ्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दिएका थिए । सरकारको सामाजिक सञ्जाल प्लेटफर्म प्रतिबन्ध तत्काल नगर्न/नगराउनु भनि अन्तरिम आदेशको माग गर्दै पेस गरेको उक्त निवेदन सर्वोच्चले दर्ता नगर्ने निर्णय लिएको हो ।  सर्वोच्चको निर्देशनात्मक आदेशपछि सरकारले सात दिने सूचना निकालेर सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत हुन आह्वान गर...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0