एमालेको अबको कार्यदिशा : जबजको जगमा नेपाली विशेषताको समाजवाद

Sep 8, 2025 - 07:47
 0  0
एमालेको अबको कार्यदिशा : जबजको जगमा नेपाली विशेषताको समाजवाद

नेपाली विशेषतासहितको समाजवादमा लोकतन्त्र र शासन व्यवस्था 'परिपूर्ण लोकतन्त्र' हुनेछ । परिपूर्ण लोकतन्त्र भनेको अधिकारका नाममा पाँच वर्षमा एक पटक भोट हाल्ने र बोल्ने, लेख्ने, सभा सङ्गठन गर्न पाउने औपचारिकतामा सीमित हुनु पर्दैन ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0