एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव
२२ भदौ, काठमाडौं । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका हुन् । ‘७० वर्ष नाघेकालाई राज्यले सम्मान गर्छ । हामी पनि मानार्थ सदस्यता राखौं । मर्ने बेलासम्म लेवी उठाउने कुरा गलत छ’, नेता पाठकले भने…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0