तुलसालय आश्रमलाई सामाजिक सेवा पुरस्कार

Sep 8, 2025 - 07:47
 0  0
तुलसालय आश्रमलाई सामाजिक सेवा पुरस्कार

कोषले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तुलसी फाउन्डेसनद्वारा सञ्चालित सो आश्रमकी अध्यक्ष सरु सुवेदीलाई रु १ लाख नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको हो ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0