बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन
२२ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष सिफारिस समितिले भदौ १३ गते सात दिनको अवधि राख्दै दरखास्त माग गरेकोमा १४ जनाले आवेदन दिएका हुन् । समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो । यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0