युक्रेनको प्रधानमन्त्री कार्यालय रहेको भवनमा रुसको ड्रोन आक्रमण

Sep 8, 2025 - 07:47
 0  1
युक्रेनको प्रधानमन्त्री कार्यालय रहेको भवनमा रुसको ड्रोन आक्रमण

२२ भदौ, काठमाडौं । रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको हो । रुसले पहिलो पटक युक्रेनका अधिकांश मन्त्रालयहरू रहेको भवनलाई निशाना बनाएको युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले बताइन् ।…

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0