सामाजिक सञ्जाल नचल्दा पर्यटन व्यवसायमा धक्का, निर्णय फिर्ता गर्न माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले व्यापार व्यवसाय र गण्डकी प्रदेशकै अर्थतन्त्रमा प्रभाव पार्नुका साथै पर्यटकहरुले बुकिङ गर्न छाडेको र गरेकाहरुले पनि रद्ध गर्न थालेको पोखराका व्यवसायीले गुनासो गरेका हुन्।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0