निजामती दिवसले देश र जनताको सेवा गर्न प्रोत्साहित गर्ने विश्वास छ : मन्त्री न्यौपाने

Sep 7, 2025 - 17:03
 0  1
निजामती दिवसले देश र जनताको सेवा गर्न प्रोत्साहित गर्ने विश्वास छ : मन्त्री न्यौपाने

२२ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको उनको धारणा छ । २२…

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0