बाबुलाई हानेको बदला लिन मार्ने योजनाले आक्रमण
२२ भदौ, काठमाडौं । गत १२ साउनको राति साढे ९ बजेतिर बौद्धको बाहुनधारामा जीतबहादुर मोक्तानमाथि अन्धाधुन्द खुकुरी प्रहार भयो । काभ्रेको रोशी गाउँपालिका-१० घर भएका उनी बौद्धमा बस्दै आएका थिए । त्यस राति नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर उनी बाहिर निस्किए । मोटरसाइकलमा चढेर घर जाँदै थिए । त्यही बेला उनीमाथि अन्धाधुन्द खुकुरी प्रहार…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0