युट्युबबाट आएको ५० हजार कमाइ दिँदै गायक प्रकाश सपुतले आफ्ना दुई भाइलाई पठाए जेनजीको आन्दोलनमा
काठमाडौँ । गायक प्रकाश सपुतले युट्युबको कमाईबाट ५० हजार रुपैयाँ दिँदै आफ्ना दुवै भाइलाई भोलिबाट सुरु हुने जेनजीको आन्दोलनमा सहभागी हुन पठाएका छन् । आइतबार फेसबुकमा एक भावुक पोस्ट राख्दै उनले अब युट्युबको कमाइ खोसिएको सङ्केत समेत गरे ।
प्रकाशका भाइ सुनिल २५ वर्ष र सचिन २६ वर्षका भए । उनले भनेका छन्, "भोलि तिमीहरू पनि जानु ! तिमीहरू केही बोल्नै पर्दैन । तिमीहरूको अनुहारमा प्रस्ट देखिने अन्योल, भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो । भोलि हुने तिम्...
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0