सामाजिक सञ्जालको रूपमा सूचीकृत हुन बाध्य पारेर सरकारले हटायो हाम्रोपात्रो माथिको प्रतिबन्ध
काठमाडौँ । नेपाली एप हाम्रो पात्रो माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । सामाजिक सञ्जालको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएपछि पात्रो तथा न्युज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो ।
प्राधिकरणले आइतबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः सक्रिय गराउन भनेको छ । "नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि लेखी पठाइएकोमा श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/२० क...
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0