एमालेको झण्डामा रहेको लोगोको रंग फेरियो

Sep 8, 2025 - 07:47
 0  0
एमालेको झण्डामा रहेको लोगोको रंग फेरियो

२२ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डामा प्रयोग भइरहेको लोगोको रंग फेरेको छ । आजबाट सम्पन्न भएको विधान महाधिवेशनबाट निर्णय लिँदै एमालेले लोगोको रंग फेरेको हो । यसअघि एमालेको झण्डाको लोगोमा सेतो रंग प्रयोग गरिरहेको थियो । अब एमालेले रातो रंगमा सुनौलो  रंगको हँसिया हथौडा अंकित हुनेछ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0