युट्युब बन्द हुँदा १-१२ सम्मका विद्यार्थी भर्चुअल कक्षाको पहुँचबाट बञ्चित, सरकारसँग छैन विकल्प

Sep 8, 2025 - 07:47
 0  0
युट्युब बन्द हुँदा १-१२ सम्मका विद्यार्थी भर्चुअल कक्षाको पहुँचबाट बञ्चित, सरकारसँग छैन विकल्प
काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध हुँदा सरकारले विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको भर्चुअल कक्षा नै अवरुद्ध भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘NCED Virtual’ नामक युट्युब च्यानल मार्फत विद्यालय स्तर (कक्षा १ देखि १२ सम्म) को पाठ्यसामग्री उपलब्ध गराउँदै आएको थियो ।  सरकार आफैँले युट्युबमाथि प्रतिबन्ध लगाएपछि ती पाठ्य सामग्री बालबालिकालाई कसरी उपलब्ध गराउने भन्ने अन्योलता सिर्जना भएको हो । केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुलीले युट्युबका सामग्रीमा पहुँच नह...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0