एमालेको पदाधिकारी बैठक गोदावरीमा जारी
२२ भदौ, काठमाडौं । नेकपा एमालेको पदाधिकारी बैठक जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी बैठकमा विधान महाधिवेशनसहित समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए । दोस्रो विधान महाधिवेशनमा नेतृत्वले प्रस्तुत गरेको प्रतिवेदन र प्रतिनिधिका सुझावबारे छलफल सकिएकाले आजै विधान पारित गर्ने तयारी छ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0