काभ्रेको खानीखोलामा गर्भवती महिलाको हेलि एम्बुलेन्सबाट उद्धार
२२ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट पहिलोपटक सुत्केरी हुन नसकेको गर्भवतीको महिलाको आइतबार हेलि एम्बुलेन्सबाट उद्धार गरिएको छ । शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी ब्यथा लागेर अवस्था गम्भीर भएकी वर्ष १९ की आयुष्मा भ्लोनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । उनका अनुसार तालढुंगा स्वास्थ्य चौकीमा भर्ना…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0