काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

Sep 7, 2025 - 17:08
 0  0
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

२२ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना  गरिएको थियो । तर आइतबार बिहानसम्म सुत्केरी…

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0