बालिकालाई ठक्कर दिने मन्त्रीका चालकलाई छाड्ने तयारी
२२ भदौ, काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । उनैले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना हिजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म कुनै उजुरी नआएकाले चालक…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0