४५ वर्षपछि समातिए व्यक्ति हत्याका फरार अभियुक्त
२२ भदौ, काठमाडौं । व्यक्ति हत्या गरेर फरार भएका एक जनालाई ४५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४५ वर्षपछि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ घर भएका ७० वर्षीय जीवनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो । उनलाई ताहचलबाट पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले बताए । उनले ७ कात्तिक २०३७ सालमा सिन्धुपाल्चोककै साविक…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0