धमाधम स्याउ टिप्दै उत्तरी गोरखाका किसान
चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिए। उनको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलेका छन् ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0