फेसबुकमा ‘गाउँ गाउँबाट उठ’ गीत राख्दै जेन-जी पुस्ताको आन्दोलनलाई नेपथ्यको साथ

Sep 8, 2025 - 07:47
 0  2
फेसबुकमा ‘गाउँ गाउँबाट उठ’ गीत राख्दै जेन-जी पुस्ताको आन्दोलनलाई नेपथ्यको साथ
काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन घोषणा गरेको जेन-जी पुस्तालाई नेपथ्यले साङ्केतिक रूपमा साथ दिएको छ । आइतबार नेपथ्यले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘गाउँ गाउँबाट उठ’ बोलको गीतको ३७ सेकेन्डको क्लिप पोस्ट गर्दै समर्थन जनाएको हो । उक्त क्लिपमा नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ कन्सर्टमा गाउँदै गरिरहेको अवस्थामा देखिएका छन् । उनी गाउँछन्: “...हातमा कलम हुनेहरू कलम लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, गाउँ गाउँबाट उठ बस्तीबस्तीबाट उठ…&rdq...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0