सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर सरकारले सञ्चार सम्पर्क खोसेपछि बिलखबन्दमा बुढा बुबाआमा
काठमाडौँ । कालिकोटका ६५ वर्षीय अवकाश प्राप्त शिक्षक कर्णबहादुर शाहीका लागि फेसबुक मेसेन्जर केवल एउटा एप थिएन, त्यो त उनका आफन्तसँग जोडिने साधन थियो । अवकाश प्राप्त जिन्दगी, रित्तो गाउँमा आफन्तसँग जोडिने उनको एक मात्र सहारा नै त्यही थियो । हरेक बिहान र बेलुका राजधानीमा रहेका कान्छा छोरा र बेलायतमा रहेका जेठा छोरासँग अनुहार हेरेरै कुरा गर्ने उनको बानी थियो ।
तर, एकाएक मेसेन्जर चल्न छोडेपछि उनी बिलखबन्दमा परेका छन् । “सबै आफन्तसँग जोडिने माध्यम नै मेसेन्जर थियो,” उनी गुनासो गर्छन्, “बन्द भएपछि अ...
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0