सामाजिक सञ्जाल तत्काल सञ्चालन गर्न १७ विद्यार्थी संगठनको माग
२२ भदौ, काठमाडौं । १७ वटा विद्यार्थी संगठन सामाजिक सञ्जाल बन्दको विपक्षमा उभिएका छन् । सत्तारुढ दल निकटसहितका विद्यार्थी संगठन सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका हुन् । १९ भदौ मध्यरातदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको भन्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाएको निष्कर्ष निकालेका…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0