खुल्यो ओलीको बाटो, टर्यो विद्याको खतरा
केपी ओली तेस्रोपटक अध्यक्ष बन्न मिल्नेगरी विधान संशोधन गर्ने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको विधान महाधिवेशनले विद्या भण्डारीबारे कुनै निर्णय गरेन । जसलाई, विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन रोक लगाउने तयारी टरेको निष्कर्ष भण्डारी पक्षले निकालेका छन् ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0