दक्षिण अफ्रिकालाई ७२ रनमै अलआउट गर्दै इंग्ल्याण्डको कीर्तिमानी जित
२२ भदौ, काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीयमा कीर्तिमानी जित हासिल गरेको छ । आइतबार भएको खेलमा इंग्ल्याण्ड ३४२ रनको विशाल अन्तरले विजयी भएको हो, जुन एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तरको जित हो । ४१५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा अलआउट भयो । जोफ्रा आर्चरले ९ ओभरमा १८…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0