सहमतिमा अडेनन् ओली

Sep 7, 2025 - 17:03
 0  1
सहमतिमा अडेनन् ओली

एमालेको विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको प्रतिनिधिको रुपमा नेता कर्ण थापाले पेस गर्ने खोजेको फरक मत हलमा प्रस्तुत गर्न नदिए पनि १० वटा समूहगत छलफलमा भने प्रतिनिधिले विषयमा कुरा उठाएका छन् ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0