सामाजिक सञ्जालको रूपमा सूचीकृत हुन बाध्य पारेर सरकारले हटायो हाम्रोपात्रो माथिको प्रतिबन्ध

Sep 7, 2025 - 17:19
 0  1
सामाजिक सञ्जालको रूपमा सूचीकृत हुन बाध्य पारेर सरकारले हटायो हाम्रोपात्रो माथिको प्रतिबन्ध
काठमाडौँ । नेपाली एप हाम्रो पात्रो माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । सामाजिक सञ्जालको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएपछि पात्रो तथा न्युज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो । प्राधिकरणले आइतबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः सक्रिय गराउन भनेको छ । "नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि लेखी पठाइएकोमा श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/२० क...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0