काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
२२ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर आइतबार बिहानसम्म सुत्केरी…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0