सरकारले डिस्कर्ड र रेडिट बन्द गरायो, जेनजी तिनैलाई माध्यम बनाएर जुटे

Sep 8, 2025 - 07:47
 0  0
सरकारले डिस्कर्ड र रेडिट बन्द गरायो, जेनजी तिनैलाई माध्यम बनाएर जुटे

कुनै बेला गेमरका लागि बनाइएको च्याटरुम एप डिस्कर्ड र गुमनाम रहेर विचार व्यक्त गर्न सकिने अनलाइन कम्युनिटी रेडिटमार्फत जेनजी पुस्ता एकजुट भएर सडकमा उत्रिँदैछन् ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0