एमाले जबजकै मार्गनिर्देशनमा अघि बढेको छ : शंकर पोखरेल
२२ भदौ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्गनिर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0