समाज एकातिर एमाले अर्कैतिर, गोदावरीले बदलेन बाटो

Sep 8, 2025 - 07:47
 0  0
समाज एकातिर एमाले अर्कैतिर, गोदावरीले बदलेन बाटो

४० लाख माथि प्रवासीलाई घरसँग जोड्ने भर्चुअल माध्यम माथि हमला गरेर एमालेले उठाएको जोखिम अहिले अनुमान गर्न कठिन छ । तर, गोदावरी भेलामा जेनजी पुस्तालाई गरेको बेवास्ताको मूल्य उसका लागि महंगो हुने अनुमान गर्न गाह्रो छैन ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0